सखीः महिलाको साथी” परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक काममा लगाउन तथा उनीहरुको भावना र अन्र्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरु द्धारा गठन गरिएको एक महिलामैत्री संस्था हो ।
यस संस्थाले FRIDA को आर्थिक सहयोगमा Girls Access to Computer Literacy Project संचालन गर्दैछ । सोही परियोजनाका लागि तपसिल बमोजिमको कर्मचारीको आवश्यता भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्तको लागि आह्वाहन गरिन्छ ।
पद ः कम्पयुटर शिक्षक (Computer Teacher )
कम्पयुटर कोर्ष ः आधारभुत र एडभान्स कोर्ष ( Basic and Advance Course)
कार्य विवरण ः कम्तिमा ४ वटा व्याचलाई थिउरी तथा प्रयोगात्मक कक्षा संचालन गर्नुपर्ने ।
कार्यक्षेत्र ः फेटा गा.पा. वडा नं. १ स्थित सखीको कार्यालय प्राङ्गण
माग संख्या ः १ जना
न्यूनतम शैक्षिक योग्यता ः कम्तिमा १०+२ कम्पयुटर शिक्षा उत्तीर्ण
कार्य अनुभव ः आधारभुत र एडभान्स कम्युटर कोर्ष पढाएको कम्तिमा १ वर्षको अनुभव
उमेर ः १८ वर्ष पुरा गरि ४० वर्ष ननाघेको
तलब तथा सेवा सुविधा ः संस्था÷परियोजनामा भएको बजेटानुसार
परियोजना अवधि ः २४ महिना ( पछि थप हुन सक्ने )
दरखास्त साथ पेश गर्नुपर्ने कागजात ः १) निवेदन र बायोडाटा
२) शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवको प्रमाण
छनौट प्रक्रिया ः लिखित परिक्षा तथा अन्र्तवार्ता
दरखास्ता आइपुग्ने अन्तिम मिति ः २०८१ पुष १० गते बुधबार सम्म तदनुसार २५डिसेम्बर २०२४
दरखास्त दिने स्थान ः निवेदन तथा आवश्यक कागजात सहित संस्थाको कार्यालय फेटा गा.पा. वडा नं. १ टोल भलुहीमा कार्यालय समयभित्र बुझाउनुपर्ने
वा
संस्थाको इमेल ठेगाना vacancy.shakhibara@gmail.com मा निवेदन तथा सम्पूर्ण कागजात अपलोड गरी पनि दरखास्त दिन सकिनेछ ।
नोट ः दलित तथा पिछडिएका समुह, किशोरी÷महिला तथा बारा ÷पर्सा जिल्लाका उम्मेदवारलार्ई विशेष ग्राहेता दिईनेछ ।