शिक्षक पदको उम्मेदवारहरुको संक्षिप्त सुचि प्रकाशन सम्बन्धि सुचना

Shakhi 'Friends of Women'
1 Min Read

यस संस्थाले MUNDO Cooperante नामक अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा फेटा गाउपालिका वडा नं. १ को भलुही, त्रिवेणी र रजवटिया टोलमा डोम र नटुवा समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच स्थापना गरी उनीहरुको क्षैक्षिक स्तर सुधार गर्न का लागि मिति २०८०÷०७÷०८ गते प्रकाशित गरेको शिक्षक आवश्यकता सम्बन्धि सुचना अनुसार आवेदन दिएका उम्मेदवारहरु मध्ये तपसिलका उम्मेदवारहरु अन्र्तवार्ताको लागि छनौट हुनुभएकोले हार्दिक बधाई सहित मिति २०८०÷०७÷१७ गते शुक्रबार विहान १०ः३० बजेदेखि अन्र्तवार्ताको लागि उपस्थितको लागि यो सुचना प्रकाशित गरिएको छ ।
छनौट भएका उम्मेदवारहरु आफुले पेश गरेको कागजातको सक्कल सहित उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

Share This Article
Translate »