शिक्षक पदमा छनौट भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धि सुचना

Shakhi 'Friends of Women'
1 Min Read

यस संस्थाले Mundo Cooperante नामक अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा फेटा गाउपालिका वडा नं. १ को भलुही, त्रिवेणी र रजवटिया टोलमा डोम र नेटुवा समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच स्थापना गरी उनीहरुको क्षैक्षिक स्तर सुधार गर्न का लागि मिति २०८०÷०७÷०८ गते प्रकाशित गरेको शिक्षक आवश्यकता सम्बन्धि सुचना अनुसार आवेदन दिएका उम्मेदवारहरु मध्ये मिति २०८०÷०७÷१७ गते भएको अन्र्तवार्तामा सफल भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
छनौट भएका सफल उम्मेदवारहरु मिति २०८०÷०८÷०५ गते मंगलबारको दिन कार्यालय समयभित्र सखी को कार्यालयमा सम्र्पक गर्नका लागि हार्दिक अनुरोध गर्दछौ ।

Share This Article
Translate »