तालिमको सुवर्ण अवसर

Shakhi 'Friends of Women'
2 Min Read

सखीः महिलाको साथी” परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक काममा लगाउन तथा उनीहरुको भावना र अन्र्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरु द्धारा गठन गरिएको एक महिलामैत्री संस्था हो ।
यस संस्थाले फेटा गाँउपालिकामा महिला मानव अधिकार रक्षक संजाल गठन गरि महिलाहरुको मानव अधिकारको रक्षाका लागि वकालत गर्न महिला मानव अधिकार सम्बन्धि ५ दिने तालिमको आयोजना गदैछ । उक्त तालिममा सहभागितको लागि फेटा गाँउपालिका भित्रका २० वर्ष देखि ४० वर्ष उमेर समुहका महिलाहरुलाई निवेदनको लागि हार्दिक आह्वाहन गरिन्छ ।

तालिम सम्बन्धि विवरण
तालिमको विषय वस्तु ः महिला मावन अधिकार सम्बन्धि आधारभुत तालिम
तलिमको अवधि ः ५ दिन
तालिम हुने मिति ः फेब्रवरी २०२४ को पहिलो हप्ता
तालिम हुने स्थान ः जिल्ला भित्र वा बाहिर (पछि तय गरिनेछ )
सहभागिको उमेर हद ः २० वर्ष देखि ४० वर्ष उमेर समुहका महिला

निवेदन दिने अन्तिम मिति ः २०८० माघ १५ गते सोमबार सम्म ।
निवेदन दिने स्थान ः हस्तलिखित निवेदन र नागरिकताको फोटोकापी सहित संस्थाको कार्यालयमा निवेदन बुझाउनुपर्ने, संस्थाको कार्यालय रहेको स्थाना फेटा गा.पा. वडा नं. १ टोल भलुही वा
संस्थाको इमेल ठेगाना vacancy.shakhibara@gmail.com मा निवेदन तथा सम्पूण कागजात अपलोड गरी पनि दरखास्त दिन सकिनेछ । वा अनलाइन गुगल फर्म भरि निवेदन गर्न सकिन्छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSedgq3YT8kfYcJzyOMQpwcEDa2isDMLZK0balR1kvtN5vB-VA/viewform?usp=pp_url
नोट ः दलित, पिछडिएका तथा गरिब परिवारका किशोरी÷महिला तथा स्थानियलाई विशेष ग्राहेता दिईनेछ ।
विशेष जानकारीको लागि सम्र्पक नं. ९७४८३८२७३३ मा सम्र्पक गर्नुहोला ।

Share This Article
Translate »