यस संस्थाले टेवाको आर्थिक सहयोगमा ”मिडिया तथा पत्रकारितामा महिलाहरुको सहभागिता बढाउन क्षमता अभिवृद्धि कार्यक्रम” संचालन गर्दैछ । सोही परियोजनाका लागि तपसिल बमोजिमको कर्मचारीको आवश्यता भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्तको लागि आह्वाहन गरिन्छ ।
पद ः प्रमुख सम्पादक (Chief Editor )
माग संख्या ः १ जना (महिला)
न्यूनतम शैक्षिक योग्यता ः १०+२ उत्तिर्ण
उमेर ः १८ वर्ष पुरा गरि ४० वर्ष ननाघेको
तलब तथा सेवा सुविधा ः संस्थाको नियमानुसार
परियोजना अवधि ः ६ महिना ( पछि थप हुन सक्ने )
दरखास्त साथ पेश गर्नुपर्ने कागजात ः १) निवेदन
२) शैक्षिक योग्यताको प्रमाणपत्र तथा पत्रकारिता क्षेत्रको अनुभवको प्रमाण
छनौट प्रक्रिया ः लिखित परिक्षा तथा अन्र्तवार्ता
दरखास्ता आइपुग्ने अन्तिम मिति ः २०८१ बैशाख १४ गते शुक्रबार सम्म ।
दरखास्त दिने स्थान ः निवेदन तथा आवश्यक कागजात सहित संस्थाको कार्यालय फेटा गा.पा. वडा नं. १ टोल भलुहीमा कार्यालय समयभित्र बुझाउनुपर्ने
वा
संस्थाको इमेल ठेगाना vacancy.shakhibara@gmail.com मा निवेदन तथा सम्पूण कागजात अपलोड गरी पनि दरखास्त दिन सकिनेछ ।
नोट ः दलित, पिछडिएका तथा गरिब परिवारका किशोरी÷महिला तथा स्थानियलाई विशेष ग्राहेता दिईनेछ ।
विशेष जानकारीको लागि सम्र्पक नं. ९७४८३८२७३३ मा सम्र्पक गर्नुहोला ।